Posted by: San December 31, 2008
अघी बडौ
Login in to Rate this Post:     0       ?        
On occassion of New Year, here's a message to all Nepalis. Subtitles spelling did not come out right but the message is what matters. Happy New Year!
Click here to be able to view High Definition full screen.


Aghi Badau from San Man on Vimeo.

अघी बदौ

नयाँ दिन नयाँ बिचार नयाँ बिहानि
सुर्यको नयाँ किरण सँगै नयाँ काहानी
लेख्न मद्घत गर्दै हामी बदौ अगाडि
नेपाल आमाको लागि सबै नेपाली

नौलो जोश जागर सहास लिएर
बितेको भूत काल पछाडि छाडेर
उज्ज्वल भबीस्य अङगालदै हिदौ
नयाँ नेपालको ईतिहास लेखौ

अघी बदौ

महतुअवपूर्ण समय छ हातमा
चाहिइनछ एकता र विश्वाश साथ्मा
कर्तब्य हाम्रो यो पुरा गरौ
सबै एक भयी अघी बदौ

अघी बदौ

पछी पर्यो हाम्रो मात्रि भूमी
शोषन र शासन को ब्यथा बोकी
गंगा, सूक्र, दश्रथ र धर्मभक्त
होलान खुशी आज यो दीन देख्दा

पालो आयो हाम्रो केही गरी देखाउने
आफ्नो पहिचान संसारलाई चीनाउने
बिर्सेंर भिन्नता एक भयी अघी हेरौ
एकता र विश्वाश लियी अघी बदौ

अघी बदौ
अघी बदौ

Last edited: 31-Dec-08 10:06 PM
Read Full Discussion Thread for this article