Posted by: ritthe December 31, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

केली ले होइन मैले प्रूफ दिन्छु बौचा होल्ड अन !

एइ खुशी मा एउटा र्याप


लोल ठुल्दाइ लोल !
लोल लोल लोल
भरै घरमा खाने होला तिनपाने झोल
लोल ठुल्दाइ लोल !
लोल लोल लोल
बोल्ने भये साचो बोल केली होइन भने खोल्दिन्छु पोल
लोल ठुल्दाइ लोल !
लोल लोल लोल
कुरा के हो बुझ्न गाह्रो दिमाग भयो गोल गोल गोल
लोल ठुल्दाइ लोल !
लोल लोल लोल

Read Full Discussion Thread for this article