Posted by: Rahuldai December 31, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

लौ म पनि एक टुक्रा राख्छु।

चुपचाप बस तिमी, कहीं पश्चाताप को आगोले जलाउला।
कुनै दिन कुनै रात मेरो याद, जरुर आउँला।

 

यो गीतका गायक को हुन?

गीतकार समेत मिलाउने लाई साल को आखिरी बम्पर पुरस्कार।

 

Read Full Discussion Thread for this article