Posted by: rawbee December 31, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
सूचना    सूचना      सूचना
समय आभाव अनी कार्य ब्वेस्तटा( टाइप गर्न नै आएन) ले गर्दा चौतारी मा निरंतर हाजिर हुन नसकेको मा क्षेमा चाहन्छु . तर चौतारी का खास खुस  चै प्राय सुनी रहेको हुन्छु . अनी आफु सकुसल भएको सबैलाई अबिगत गर्न चाहन्छु.
अन्त मा:
२००९ साल को मंगल मय सुभ-कामना. सबैले चिताएको पायोस , अनी देश मा सान्ति छायोस  .
Read Full Discussion Thread for this article