Posted by: ritthe December 31, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ठुलि, ठुल्दाइ, दीप ब्रो, लहरे, सान्नानी, रफी(?), चिप्ले सबैलाई नयाँ बर्षको शुभकामना !

 

नझुकाउ ती हेराईहरु, ओरालेर परेलीहरु
छर्केर संजीवनी, नचलाउ अरु हतियारहरु

 

wah ! राम्रो !

 

 

Read Full Discussion Thread for this article