Posted by: chipledhunga December 31, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आँफैलाई भाकेर

डिसेम्बर मसान्तमय २००८ बर्षान्तमय अनि बुधबारे जदौ सबै गाम्लेहरुलाई।

दानेलाई जन्मदिनको धेरै धेरै शुभकामना।  
Read Full Discussion Thread for this article