Posted by: boulevard dreams December 30, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
प्रिय गनपतीजी लाई भुल सुधारदिनु भएकोमा धेरै धेरै धन्यवाद । हजुरले भनेको ठीक हो । तर म एस धागो को कुनै बेला को नियमित लेखक थिए र मलाई नि त्यो कुर म चै ध्यान गएको थिएन । तर पनि धेरै धेरै धन्यवाद छ तपाईंलाई ।
Read Full Discussion Thread for this article