Posted by: ganapati December 30, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
title पढ्दा नै कस्तो असजिलो लाग्यो। "हामी के सच्चै नै आफ्नो देश नेपाललाई माया गर्छौ त?" लेख्दा राम्रो सुनिन्थ्यो कि? सानो गल्ती देखाएर अफुलाई ठुलो पारेको भन्ठान्नु होला तर नेपाली भाषा पनि नेपालको नै हो र भाषा नै गल्ती लेखे पछी नेपाललाई माया गरेको कसरी भयो? .... होइन त?
 
Read Full Discussion Thread for this article