Posted by: Rahuldai December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

आफु म: म: खाने, अरुलाई खुवाएन भन्ने? झूठ पनि कती बोल्न सकेको होला लहरे अनी मुकुन्डे ले। देश को परधान् मन्त्रिले जस्तै झूठ बोल्न थालेछौ, नेपाल गएर आए सि रोग नि बोकेर आए जस्तो छ।

बरु १० जनवारीमा म: म: कम्पिटिशन छ फिलाडेल्फिया मा , यता आउ, टन्न खाउ।
 
रिट्ठे लाई भन्दै थियो रे , ठुलदाइ लाई म: म: पकाउनै आउँदैन रे, मीठो म: म: त बौचाले मात्र बनाउछ रे, महेन्द्र बौचा लाई नि माथ् गर्ने गरी रे। ल आउ कम्पिटिशन मा भाग लेउ, ताकत , हिम्मत , छ भने डिफेन्डिङ च्याम्पियण लाई हराएर देखाओस।

Read Full Discussion Thread for this article