Posted by: chipledhunga December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
चेली, कति हाइ गरेको? सुतेनौ राती?   

छङ्छङ बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
दिनभरी खेल्दो हो मलाई नै भुल्दो हो
साँझ परे पछि आमालाई सोध्दो हो खोइ बाबा भनेर

 
Read Full Discussion Thread for this article