Posted by: ritthe December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

मनै बरालने न्याहुल को बोली
एती बेला मैच्याङ के गर्दै होली
पिढी मा बसेर के के कुरा सोच्दि हो
कहिले हास्दी हो कहिले रुदी हो
मलाई नै सम्झेर

अप्डेटेड वर्जन:-

मनै बरालने न्याहुल को बोली
एती बेला मैच्याङ के गर्दै होली
सोफा मा बसेर टि.भी. पो हेर्दी हो
कहिले सुत्दी हो फेरी झसँग हुदी हो
 

 

Read Full Discussion Thread for this article