Posted by: chipledhunga December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ओहो पूण्टे बुढा, कस्तो गार्हो हो देख्नै अचेल त। नयाँ खर्कको जाममा ट्याउसी फसेर हो कि के हो आउन नपाएको? लौ हाम्रा नि शुभकामना छन् नयाँ बर्खका। चक्का कहिले पञ्चेट नहोस्, मिटरको सिल जति तोडे पनि पक्राउ नपरेस्।

अरु कता गए सबैजना? एक छिनसम्म त खुबै होहल्ला थियो।      
Read Full Discussion Thread for this article