Posted by: Rahuldai December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

कान्छान पुडासैनि का गीत कबिता बुझ्न गाह्रो छ भन्छन तर पनि बुझे पछी यो गीत जस्तै जिब्रोमा झुन्डिन्छ। एक दिन कबी पुडासैनि संग एक गिलास चिया संगै फस किलास बात गरेको थिएं , मरु डबलिको प्रख्यात लोकल चिया पसल मा ।

 
तर यता चौतारीमा चिया आएन, चिप्ले । के भाको?

Read Full Discussion Thread for this article