Posted by: chipledhunga December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मिठो म खोजिरहेथें
म सोचिरहेथें तिमी याद आयौ

मंगलबारे जदौ सबै गाम्लेहरुलाई।

जसले चिया नास्ता खुवाउँछ उसको दिन झक्कासको हुनेछ रे है।   
Read Full Discussion Thread for this article