Posted by: ritthe December 29, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

<<<सबै कामचोर  भन्ने होइन है , हमि पनि छौ यहा,  लौ हेर   यो चिप्ले ले रहुल् दै लै पनि कामचोर भन्यो है>>>

 

तेइ भएर त कामचोर भन्या नि केली कस्तो नबुझेको !

अड्डा को काम चोरेर चौतारीमा धाउने अनी राती राती गीतान्जलीमा गीत गाउने तारेमाम कसो चिप्ले?

Read Full Discussion Thread for this article