Posted by: ritthe December 29, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

रिथे ले नजानेको कुरा के छ र केली

जिमाल को कौली देखेर तिमीले नि रेदिमेद तासेको के था त मलाई

अरु कसैले थाहा पौदैन भनेर भनेको भन्न लाई चाँही तर खै के गर्ने

एनिवे नयाँ सदस्य जस्तो लाग्यो चौतारीमा

नाइस मिटिङ यु है साथी

Read Full Discussion Thread for this article