Posted by: keli December 29, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हेल्लो, हाइ, नमस्ते , अनी सुप्रभत सबै लाई!!!

धेरै दिन पछी चौतारीमा आएको  खासै प्रगती

देखिएन

लहरे ले चै नयाँ थाउमा  आएर प्रगती गरेको
देखियो  ल बधाई छ

अनी राहुल दाई, ठुलि, बिर्खे दा पुन्ते दा अनी रिथे सबै लाई   यो केली को तर्फ बाट  धिलो भये पनि

मेरि क्रिस्मस्



 

Read Full Discussion Thread for this article