Posted by: ritthe December 29, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ए बौचा हाम्रा गाउ तिर बसेर प्यार हुवा भन्छौ? ऐले तिम्रो टाउको मा प्याट्ट लाउन नपुग्या !

पख न हाम्नी तिम्रा तिर आ'र ६-८ वोटा त फकाइन भने हाम्रो नाम नि फेर्दिये भयो ल !

हो नि ठुलि, अब जिम्माल ले गाइसकेपछी पालो त भौत्या नै भएन र?

कि भौतेले नि पास गरिसक्या हो अन्त तिर

Read Full Discussion Thread for this article