Posted by: ritthe December 29, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात चौतारी !

ठुलि, चिप्ले, ठुल्दाइ,  बिस्टे, जिम्माल सबैलाई २००८ को सेकेन्ड लास्ट अघी को जदौ !


ठुलि को भर्मन कस्तो रह्यो? ठुल्दाइ को पाटी कस्तो भयो? बिस्टे को यात्रा कस्तो भयो? जिम्माल को क्रिस्मस कस्तो भयो? चिप्ले को बिदा कस्तो भयो?

चिया खाने हो भने म पिया लाई डाक्छु है त? उनै ले ल्याउछिन चिया त फस किलास को !

एक गिलास पिउ, फस किलास जिउ, मखुला ठुल्दाइ?

Read Full Discussion Thread for this article