Posted by: chipledhunga December 29, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

पर लैजाउ फूलहरु
छोपीदेउ तारा जुन
बन्द गर गीतहरु
तिम्रो याद आउने सबै चीजहरु

सोमबारे जदौ सबै काम चोरहरुलाइ

जसले आज चिया नास्ताको ब्यवस्था गरिदिन्छ, उसको दिन झक्कासको हुन्छ रे है भनिदिएको छु मैले। 
Read Full Discussion Thread for this article