Posted by: syanjali December 26, 2008
ए बाउ म:म खान आउ
Login in to Rate this Post:     0       ?        

बिमल जि
स्वाद लिएर खान न पाए पनि बिगत को सम्झनाले बर्तमान को चाहना मार्न खोझ्दा काहा बाट यो cholesterol को कुरा छिराउनु भयो .
तपाईंको कुरा पडदा कासी बाट फर्किएका सिछित बटुकको कथा याद आयो .

ज्योतिसाचर्याले सिममा जुराउनु भएछ भने अर्का विद्वानले सबै भन्दा राम्रो निम हुन्छ बनी निमको झोल बनाएथिए रे ।
दैनिक खाने भएपो cholesterol को नाप जोख गर्नु , जुर्नु र जुराउनु पर्ने बेलामा दाँया बाँया कही नसोची मनलागे सम्मा र पेटमा अटे सम्मा भर्ने हो , बरु पछीला दिनहरुमा भुँडीलाई हल्लाउला (exercise)
 .

Read Full Discussion Thread for this article