Posted by: बिस्टे December 26, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
हैन कोइ पनि छैनन भन्या एत्तिन्जेल,हुन त आफु नि भर्खर उठिया हो,
सप्पै लाई क्रिस्मस को ह्याङओभर जस्तो छ्।
लौ उठ एक गाम्ले दाजु भाई दिदी बुइनी चेली बेटी हो।
म गये धुर्ब्या पसला चिया पिउन।