Posted by: nepalibabu101 December 25, 2008
???
Login in to Rate this Post:     0       ?        
कसैलाई मन पराउनु पाप हो भने
पुन्य कमाउने कसरी |
कसैको साथ खोज्नु घात हो भने,
जीबन जिउने कसरी |

सुनेको थिए प्रेम दुईे आत्माको मिलन हो
तर मेरो लागि आकाश पाताल भो |
चाहन्थे तिम्रो सामिममा हुन
तर तिम्रो मेरो दुरी झन टाढा भो |



 
Read Full Discussion Thread for this article