Posted by: syanjali December 24, 2008
ए बाउ म:म खान आउ
Login in to Rate this Post:     0       ?        

फिलि लाग्ने बिचार  पनि यो हिऊ ले दिएन , साथी खोज्या सबै काम छोड्न न मिल्ने ?


मैले पनि घरै मा मम बनाएर खाने बिचार  गरे । मम बिशेषग्य को भनाइ अनुसार रोटी किनेर भन्दा घरैमा बनाएको को स्वाद उत्कृष्ट हुन्छ भनी पढेको थिए ,
पिठो मुछ्ने र मुजा बनाएको मम बनाउने प्रयास झन्डै जात्रा मा पारीणत भएको । केही नलागेर मैले त काडे मम पो बनाए है । भात को पनि स्वाद अनी मम को पनि .
पिठो ले जात्रा खेलाए पछी टिका ( चामल ) भिजाएर ममको किमालाई तेही टिकाले छोपेर बफ्याइ दिए , काडे मम पो बनेछ . कहाँ बाट हातिखर्के कान्छा ले दर्शन दिए , हात्तीखर्के काँन्छो ले के के गर्‍यो तेही जात्रे पिठो बाट यो फोटुमा देखाए जस्तो त हैन तै पनि खाइयो मम ।
धन्यवाद हातिखर्के कान्छा लाई .

Read Full Discussion Thread for this article