Posted by: nepalean December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

भन्या सी दम्तरीहरुसं भेट्न उनिहरुको काम मेरो बिदा हुनुपर्ने रहेछ। काममा त हेरालो राखेका छन कताबाट आउनु? फेरी साझा खोल्यो भने त हेरालो ले ४०-५० वटा साइट हेरी भन्दो रहेछ।

अनि घरमा नि बा-आमाले हेरालो पठाका छन, कम्पिट्युर खोल्यो की हेरालोका आंखा बमले ध्वन्स पारीदि्न्छ।

लौ लौ काम चोर्ने ले काम चोरम, ढोका फोर्नेले ढोका फोरम। कालो बाटो चिप्लो होला, बिस्तारै चलाम, गाडीका पांग्रा मात्रै गुडाम।

Read Full Discussion Thread for this article