Posted by: ritthe December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, जिम्माल बा, चिप्ले, नमे, चेली हो एत्तिलाई बुधबारे जदौ !

बिस्टे त बाटोमै होला अझै, हिजो अनुहार किताब मा अझ ५०० माइल्स बाकिछ दौडाउन भन्दै गर्या देख्या थे' !

हर्क्या के कुरा गराइ भो र, सोमको सधैं क्यान्डल लाईट डिनर चल्दै होला ! (१० घण्टा जो लोड सेडिङ छ)

 

Read Full Discussion Thread for this article