Posted by: Birkhe_Maila December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

अगि सम्म कालो आकाश बत्तिस तारा देखियो

चेलि नानीले चिया ल्याइन  ठुल्दाईको भाग्य लेखियो

लेट्स रक..... मायालु

 

चिप्ले सोमको गीत पज् मुख अत्ति सुक्यो रे

गीत सुनेर आम्मामामा पाङ्ग्रे कुकुर भुक्यो रे

लेट्स रक.....मायालु

 

निधारमा फेरि सोमहरु चाउरि पार्नु पाउँदैन

रेला गरेको हौ मैले गालि गर्नु आउँदैन

लेट्स रक.....मायालु

 

Read Full Discussion Thread for this article