Posted by: nepalean December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बिर्खे बुढाले रक खेलेका जुत्ता फुत्केर धन्नै बुसको थाप्ला लाको?

चिप्ले आज बिदा छ  क्या अनि त चौतारी कब्जा गरेको।

मेसो मिलाएर दौंतरीको नि बुथ क्याप्चर गर्दै छु।

अरु को को छन बिदामा? यसो हल्ला खल्ला गरम।

Read Full Discussion Thread for this article