Posted by: Birkhe_Maila December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

आकाशबाट पानी सोम, के बिधि परेको

चिप्ले ब्रोलाई बुडेसकालमा पर्नु लोप परेको

लेट्स रक.......... मायालु

 

बिहान् बिहान् आज मैले टन्न भात धोकेको

चिप्ले ब्रोले के सारो बबाल लभ संग्स खोकेको

लेट्स रक........मायालु

 

ठुल्दाई सुड्डा सिक भयो चिया खानु पाएन

चीया नास्ता लिएर कि एउटा केटि आएन

लेट्स रक.....मायालु

 

नमे ब्रो चिया खाने टाइम पारेर चौतारी आइदिने

सोम फेरि हरिपै हो ठुल्दाईको कप नि भ्याइदिने

लेट्स रक......मायालु

Read Full Discussion Thread for this article