Posted by: Birkhe_Maila December 24, 2008
Ghazal
Login in to Rate this Post:     0       ?        

""तिमीनै चोर तिम्रै स्वरमा दाबी भए पछि

गवाहि तिम्रो जमाना पुरै हाबी भए पछि ""....

 

जिरादाईले ल्याउनु भएको यो गजल लेख्ने महानुभाव को पर्नुभएछ कुन्नि, तर मतला र यो शेर  त गजबै रहेछ-

''समानताको वकालत मेरो पक्षमा के हुन्थ्यो ?

बैंसालु तिमी तिम्रै ओठ गुलाबी भए पछि ।'

 

शीरीष गुरुलाई नदेखेको धेरै भयो, कतै व्यस्त हुनुहुन्छ कि?

Read Full Discussion Thread for this article