Posted by: jira December 24, 2008
Ghazal
Login in to Rate this Post:     0       ?        

Saabhar: Email

 

तिमीनै चोर तिम्रै स्वरमा दाबी भए पछि

गवाहि तिम्रो जमाना पुरै हाबी भए पछि ।।

 समानताको वकालत मेरो पक्षमा के हुन्थ्यो ?

बैंसालु तिमी तिम्रै ओठ गुलाबी भए पछि

 जे भयो हुनु रै' कसलाई के गुनासो ?

भाग्य लेख्ने अझ निष्ठूरी भाबी भए पछि

 मुटु चोर्नु टुटाउनु पुरानै त्यो आदत तिम्रो,

हट्थ्यो किने नियतीमै खराबी भए पछि

 अतीतका याद मार्दै अलि अलि गर्दै 'सानु'

भुल्दै गाछु तिमीलाई सराबी भए पछि

Read Full Discussion Thread for this article