Posted by: chipledhunga December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तिमीले त होइन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन्
मैले पनि होइन मेरा आँखाहरुले
तिम्रो लागि रोइसकेछन्

क्रिसमस सन्ध्याको बिहानीको जदौ।
चिया नास्ताको ब्यवस्था गरिदिनेको धेरै धेरै कल्याण होस्।  
Read Full Discussion Thread for this article