Posted by: Lutekaila December 23, 2008
Himal Media Journalists attacked
Login in to Rate this Post:     2       ?         Liked by
आज नेपालको यो दुर्गति नेपे जस्ता अफुलाई बुद्धिजिबी भन्न रचाउने तर विश्वको ईतिहास नपढी हतियार बोकेका अप्राधीले देश बिकास गर्छन् भनेर बुझ्ने अबुझ जस्ताले गरदा भएको हो। हिजो सम्म येहि नेपे साझामा माओवादीको कृयाकलाप र भविस्य को रणनिती ठीक छैन भन्नेहरुलाई राजाबादी भनेर गाली गर्थ्यो। एही श्याल अज मुख फेरेर माओवादीको बिपक्छमा लेख्न थालेको छ। एदी नेपाल लाई कसै बाट खत्रा छ भने त्यो हो  नेपे, देवेन्द्र पाण्डे, खगेन्द्र सितिउला, सुबोध प्यकुरल, गोपाल सिवकोती जस्ता हरु बाट छ। यी श्याल हरुलाई  लाउनै पर्छ। इनै चोर् हुन देश लाई माओवादी ल्याएर आमूल परिवर्तन गर्नुपर्छ भन्ने। मुलुकलाई माओवादी जस्तो बर्बरिकहरुले बिकास गर्या, मानब अधिकार पालन गर्या कहाँ थियो र यि चोर् आज फेरी ठीक हुन माओवादीले प्रेस स्वतन्त्रता हनन गर्‍यो भनेर चिच्यौदै छन। यि चोर् हरुलाई जैलेनि अफु ठीक हुन पर्ने। माओवादी भन्दा देश को लागि गद्दार त एनी हरु हुन। हिजो सम्म आशुतोष जि को बिरोध गर्ने नेपे आज हम्दर्दीको नाटक गर्दै छ। आशुतोष जि सँग हिम्मत छ र वहाँको काम लाई सलाम गर्नै पर्छ। यो नेपे त आफ्नो सन्तान अमेरिकामा पढएर नेपालमा माओवादी को शिक्षा प्रनाली ठीक हुन्छ भनेर कुतर्क गर्ने श्याल हो। एस्ता श्याल लाई उदाङ नपारी राम्रा मान्छे अघी लाग्न पाउदैनन।
Read Full Discussion Thread for this article