Posted by: Rahuldai December 23, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पाल्टे ( यही ठीक होला),
तारेमाम बिर्खे बा,
तारेमाम चिप्ले गुरु।

चिया पनि लोडशेडिङ कै मार मा परेछ जस्तो छ, चिप्ले। कहिले आउछ कहिले आउँदैन ठेगान नहुने। महिला संघ किन रुष्ट? प्रष्ट हुनु पर्‍यो।

Read Full Discussion Thread for this article