Posted by: Rahuldai December 23, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


मंगलबारे गन्नुमय जदौ!!!!!!!!!!!

हिजो साँझ ६ बजे छोडेर गए सि कोइ पनि आएन छ। ढोका बन्द गर्ने नि ठुलदाई, खोल्ने नि ठुलदाई?

चौकिदार मा परमोशन भए छ गाँठे। आखिर बहादुर नेपाली को विश्वबिख्यात काम न हो ।
 

Read Full Discussion Thread for this article