Posted by: Sufal December 23, 2008
"अल्बिदा तिमीलाई"
Login in to Rate this Post:     0       ?        

....पर्ने, नेपालको पारीबेश त्यही हो, सरकारी कार्यालयहरु को काम चोर प्रब्रिती। हैरान हुन्थें कहिले त, हैरान भएर पनि के गर्ने आखिर गर्न पर्छ नै। सबै काम कुरा समयमा नि टुगिंदै थियो अनी मेरो पहिलो बर्षको परिक्षा पनि नजिकिदै थियो। भिसा Interview को काम चाँही परिक्षा पछी गर्छु भने सोचले appointment date त्यही अनुसार राखी परिक्षाको तयारी गर्न थालें।

क्रमश.....

Read Full Discussion Thread for this article