Posted by: smokieguy December 22, 2008
BADHAI TA CHOR NETA HARU LAI
Login in to Rate this Post:     0       ?        
कस्तो अचम्म हाम्रो नेपाल त । देश उल्टो दिशा तिर लाग्दै छ यानी कि उभो उभो लाग्दैछ तर नेपाली नेताहरु भने जती खेरा पनि अग्रगामी अग्रगामी मात्रै भन्छन माओवादी हरुले सारा  नेपाललाई २४ घण्टा अन्धकारमा राख्ने भाईसक्यो तर उनिहरुनै उल्तो राजतन्त्रले नेपाल लाई अन्ध्यारोमा राख्यो रे भन्न पनि कती जानेको। तर खाली कुरा र ठुल्ठुला भाषानमा मात्रै सिमित नेपाली राजनीति को के विश्वाश अब त मलाई।
मेरो घर म एउटा परम्पर के छ भने कतै मैले गल्ती नगरे पनि यदी मेरो कसै सँग झगडा भयो भने देखिन मेरो गल्ती नभएपनी सबै भन्दा पहिले मेरो बाबु ले मलाईनै गाली गर्नु हुन्छ र सोध्नु हुन्छ कि गल्ती कस्को हो तर तर खैइ देशको रखवाल भएको प्रधानमन्त्री ले त उल्तो एकै चोटि अरुलाईपो दोश लगौछ हरे प्रभु एस्तो प्राधामन्त्री लाई राख्नु भन्दा छित्तै कसैले हटाइ दिये हुन्थ्यो नि खुरुक्क। मलाई त अब वाक्क लग्यू नेपाल को नेता हरु को कुर सुनेरा। सरा रगत उम्लेर औछ आज्कल त खाली माओवादी ले यो गर्‍यो माओवादी ले यो गर्‍यो। अब त सम्पूर्ण नेपाली जनत मिलेर केही गर्नु नै पर्ने बेला आएको छ । बरु पुष्प कमल नभ्ये निल कमल , बाबुराम नभये रामबाबु , बाम्देव नभये काम्देव
यस्तै देब गुरुङ नभे दैब गुरुङ मातृका नभये गिरिजा हिसिला  नभये कचीला यस्तैइ एस्ताऐ अनेक औनेछन । तर अब त केही गर्नै पर्ने भो नेपाली दाजु भाई हरु । ओबमा को भाषा म भने जस्ताइ एनफ इज एनफ enough is enough । तेसैले नेपाली कांग्रेस अनी एमाले क अग्रगामी नेता हरु लाई मेरो ह्रिदय देखी नै बधाई। नेपाललाई अन्ध्यारो तीर पठाएको मा तेस माथि उपत्यका बन्द को बेला बल्ने tyre...
हे bhagawaaan...
Read Full Discussion Thread for this article