Posted by: crazy_love December 22, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

कस्तो अचम्म भएछ! आज किन चौतारी अर्कै देख्या भन्या त NKC आउनु भएर पो रैछ।

अनि के छ त हालखबर NKC Jyu? धेरै दिन पछि देखियो नि ..सन्चै हुनु हुन्छ?

अरु खोइ?

बिस्टे, हर्क बहादुर, दिपिका, सानानी, ठुली, मिस सिस, थुप्रै थिए त हैन र?

Read Full Discussion Thread for this article