Posted by: crazy_love December 22, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

बिर्खे जिम्दै रैछ, खुशी लाग्यो।

लहरै चाहि खुत्रुक्कै हो कि क्या हो?

च्याङ्बा त भोटेकोशीले बगायो होला नि। कठै!

मदनवा देहातमै जस्तो छ।

चिप्ले, रिट्ठे, बिर्खे सबैलाइ नमस्ते!

Read Full Discussion Thread for this article