Posted by: chipledhunga December 22, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        

फुच्चे सार्है दोधारमा परे जस्तो छ। भनिन्छ नि, पुरुषको भाग्य अनि स्त्रीको चरित्र दैवले पनि बुझ्न सक्दैनन् भनेर। लौ लौ, अनुसन्धान अघि बढाउनु पर्‍यो। धनकुटा फर्किंदा सुधाले दिएको ठाउँतिर पनि यसो बाइक मोड्ने हो कि इटहरीबाट सीधा माथि लाग्नुको सट्टा? लौ आशिषजीसँग पनि कुरा बुझौं।

कथाको शीर्षक पनि रहस्यमय नै छे के। झट्ट हेर्दा मनोजको बिहेमा जाँदा सुधासँग भेट भएको भए पनि त्यसपछि खासै उसको भूमिका होला जस्तो त देखिंदैन। कथा अघि बढ्दै जाँदा जिग्यासा पूरा हुने आशा गर्दछु।      

बिपी चोक भनेको इटहरीको मुख्य चोक हो कि अरु नै कुनै हो? सँधै इटहरी चोक भन्ने सुनिरहेकोले सोधेको के।

अर्को भागको प्रतीक्षामा।           
Read Full Discussion Thread for this article