Posted by: syanjali December 22, 2008
कुकुर को कथा
Login in to Rate this Post:     0       ?        

कुकुरको कथा
काले कुकुरको घरबेती  तिर्थ यात्रामा निक्लिए , कालेले पनि मौका छोपी साथ लाग्यो, घरबेटिले घर फर्काउने निकै ठुलो प्रयास असफल भए पछी काले लाई साथ लगाए अनी मन मनै गुने एक्लो भन्दा दुक्लो बेस।
तिर्थ बाट फर्किए पछी कालेका सबै टोले साथी हरु भेट्न आए र एकै स्वर गरी सोधे तलाई घबेटिले यात्रा क्रम मा कस्तो व्यबहार गरे , खान पिन मा कुनै असुबिस्था परेकी ??
तर कालेको जाबाफ एस्तो थियो , घरबेटी को कुरै नगर , आफुखानु अगाडि मलाई खुवऊथ्यो, मलाई सुताएर मात्रै आफु सुत्न जान्थ्यो, मैले देखेको र जानेको घरबेती भन्दा धेरै फरक पाये अनी मेरो यात्रा सफल भयो , आशा गर्छु तिमीहरुले पनि तेस्ताइ घरबेती पाऔ !!!!!

तर दु:ख बने आफ्नै सह-गोत्रि हरु बाट पाए , जुन जुन गाउ काटेर जानु पर्‍यो तेस गाउका सह-गोत्रि हरुले मेरो तिर्थ को क्रम भंग गर्ने भिस्म प्रतिग्या गरे झै टोक्ने र बाटो छेक्ने काम बाहेक के ही भएन, घरबेटी कै कारणले ज्यान जोगिएको हो र तिमीहरुलाई देख्न पाए . 

कथाको निचोड पाठक को  हातमा

Read Full Discussion Thread for this article