Posted by: Hi_nanu December 22, 2008
कुकुर को कथा
Login in to Rate this Post:     0       ?        

बिर्सेंछु मैले कुकुर को कथा

पल्लो घरमा टुहुरो रोइ रहे पनि
वल्लो घरमा बिधवा झोक्र्याइरहे पनि
 
मैले तिमीलाई मत दिएं एउटा झिनो आसमा
               शायद अकालमा एउटा अर्को लास देख्नु नपरोस
 
के थाहा मलाई ,म सोझो नेपालीलाई
           तिमीले मेरो मतको गलत अर्थ लाउंछौ भनेर   
रात्मा लुकी हिंड्ने हत्यारा,दिउसै गोली ठोक्न आउंछ भनेर  
 
शायद मैले बिर्सेंछु कि
सर्प लाई जती दूध ख्वाएर पाले पनि एक दिन डस्न आउँछ भनेर
 शायद मैले बिर्सेंछु कि
 गधा लाई जती नुहाए पनि त्यो गाई बन्दैन भनेर
बिर्सेंछु मैले कुकुर को कथा
स्वर्ग जान्छस भनेर स्वद्धा गु खान पाईन्छ भनेर सोधेथ्यो रे भनेर   

Read Full Discussion Thread for this article