Posted by: ritthe December 22, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !

आज त ठुल्दाइ पनि ढिलो?
तेइत भन्या लहरेले चौतारी खै कता हो पुर्याको रइछ बल्ल बल्ल खोजेर ढोका खोल्या ! हर्के उता मुर्मुरिदै होला चौतारी नभेटेर ! अनी ठुल्दाइ च्या स्या भयो?

*~मी माइसेल्फ एन्ड आइ*~ लाई पनि मेरो हाइ छ है !

आउन पा' छैन मेरो नाम बिगारदिनी? 'रित्थे' 'रिट्टे' 'रिट्ठ्हे' भने नि ठिकै थियो भन्नु 'रेथे' त कतै नसुनेको !

Read Full Discussion Thread for this article