Posted by: ek@l December 22, 2008
युनियनको नाममा दादागिरी
Login in to Rate this Post:     0       ?        

जब हामीलाई थाहा थियो की माओबादी को चाहना के हो तै पनी काठमांडू लगायत अरु सहर मा जनता ले किना भोट हाले खोई
यो दिन त  आउनु नै थियो
प्रधान मंत्री भाको डाका बन्दूक बोक्छु भन्छा, कहिले दोस्रो नभाको भन्ने अर्को जंगली नेता, सबै ली डिग्री दिने भन्छा ,  नाताबाद को बिरोधी भन्ने साला हरु, अहिले हेरा कहा कसको के हुदै छ
हिमाल मीडिया जस्तो लाई त एस्तो  गर्ने ले साधारण जनता लाई के गर्लान? एस्तो चरित्र भाको गधा हरु को नाइके ले फेरी जनता को नाम मा सपथ लिने?
जे होस, यी साला हरु आफ्नै कारन ले पतन हुन्छन्

 

हिमाल माथि भएको आक्रमण को घोर बिरोध गर्छु

Read Full Discussion Thread for this article