Posted by: Gautam B. December 20, 2008
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
Login in to Rate this Post:     0       ?        

धन्यबाद SHIVजी, aardvarakजी!

दुईटा म पनि थप्दिहालौं। 

---------------------------------

अस्ति कमरेडले "हामी त 'थुक्क बहुदल!'" भन्नुभयो

हिजो भने "हामी त 'ढुक्क बहुदल!'" भन्नुभयो

र कमरेडले 'क्रमभंग' गर्नुभयो!

 

हिजो सुत्नुअघिसम्म 'दश हजारी चटक' को दावा छर्नुभयो

बिहान उठेर माइकमा नर्वे-फिनल्याण्डको हावा भर्नुभयो

र कमरेडले 'क्रमभंग' गर्नुभयो!

 

Read Full Discussion Thread for this article