Posted by: Amazing December 20, 2008
An Interview with Rajesh Hamal
Login in to Rate this Post:     0       ?        
Video Interview
http://hknepal.net/vblog/?p=69

HKNepal bata

यो भिडीयो अन्तर्वार्ता हतारमा बिना तयारी अन द स्पटमा लिइएको हो। अन द स्पटमा तुरुन्तै र त्यही ठाउंमा आकस्मिक रुपमा अन्तर्वार्ता लिंदा भने जस्तो सुविधा उपलव्ध हुंदैन।

याउ मा तेइ कम्युनिटी हलमा अभिनेता राजेश हमाल अभिनित चलचित्र ‘बिष’को प्रिमियर शो चलिरहंदा सोही समयमा हमालसंग छोटो समय मागेर स्टेच पछाडि ड्रेसिङ रुममा अन्तर्वार्ता लिइएको हो।

अरु दिन अन्तर्वार्ताको लागि अभिनेता हमालले समय मिलाउन नसक्ने भएकोले तत्काल त्यही अन्तर्वार्ता लिएको हुनाले व्यवस्थित हुन नसकेको हो। त्यसैले, वरिपरिको परिवेशलाई निहाल्नु भन्दा अभिनेता हमालका अभिव्यक्ति के कस्ता लाग्यो त्यसप्रति ध्यान दिन आग्रह गरिन्छ।

एचकेनेपाल डट कम


Read Full Discussion Thread for this article