Posted by: fucheketo December 20, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     0       ?        
stat-सुधा मा केहि हुनै पर्छ नभएको भए राम्रोमा नराम्रोमा दिमागमा खाली उ मात्र घुमिरहन्न थि होला है ?
बिष्टेदाई ,चिप्लेढुंगा -म बिराटनगर पुगिसकेको भाग आइसक्यो है!
ctal हो भन्या केटी मान्छे चिन्नै गारो हुन्छन् तर अझै पनि कथा कसरि अघि बढाउने रिमोट त मेरै हातमा छ नि !
चेलि खालि नाम चेन्ज गरौँ मात्रै भन्ने नाम चाहिव सजेष्ट नगर्ने अनि कसरि हुन्छ त ?
क्रेजि मोरिको अनुहार देखेर टुनामुना गरी भनेर पत्याउन पनि गाह्रो !
gogol -thanx,will try to post the next episode soon!



Read Full Discussion Thread for this article