Posted by: Rahuldai December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
लु सब जना म: म: खाने तयारीमा रे, बौचा को पनि म: म: पार्टी रे आज, रिट्ठे पनि म: म: बनाउने तरखर मा। आफु भने अझै अड्डा ढड्डा पल्टाउदै । यस्तो पनि दिन हेर्नु पर्‍यो पर्भू।
Read Full Discussion Thread for this article