Posted by: Rahuldai December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ओहे मुकुण्डे, असली रुपमा आउ। नत्र...........................................................................
नत्र मुकुन्ड सुकुन्ड भनिदैन, च्यात्चुत पारेर असली पोल खोल्दिन्छु।

चेली, म: म: कम्पिटिशनमा खाने कम्पिटिशन चाँही छैन। एक पिलेट स्न्याक्स को रुपमा दिने रे। बाँकी डिनर रे । गीत, गजल, नाच, पनि रे। म त कबिता सुनाउन जान लाग्या। हेरम हाम्रो कबिता कती जना ले सुन्दा रहेछन।
 

Read Full Discussion Thread for this article