Posted by: cheli December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        
मैले नि नमस्कार गरें है!
हजुरबा हाम्रा काकाको पास्नी कहिले ??

माल्दाइ कता जानु भो ? सान्नानी दिदी खोइ नि ? माइली भाउजुलाई देख्नु भा'छ कसैले ? लहरे कता छ ?
 मानिसहरु हराएका सूचनै निकाल्ने बेला भो त अब त!!
Read Full Discussion Thread for this article